punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घूससहित सबइन्जिनियर पक्राउ

Chaupati
safha napa

महानगरपालिकाका एक सबइन्जिनियरलाई घूससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले महानगरपालिका वडा नम्बर २८ मा कार्यरत सबइन्जिनियर प्रविन बिकलाई पक्राउ गरेको हो।

बिकले बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घूस माग गरेको सूचना उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

सेवाग्राहीबाट रु १५ हजार घूस लिइसकेको अवस्थामा उक्त रकमसहित महानगरपालिका वडा नम्बर १४ को कार्यालयबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।


४ चैत २०७९, शनिवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु