punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपराष्ट्रपति निर्वाचन : सकियो मतदान, कतिले हाले भोट ?

Chaupati
safha napa

काठमाडौँ । उपराष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान कार्यक्रम सकिएको छ । आज (शुक्रबार ) बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

निर्वाचनमा जम्मा ८२९सांसदले मतदान गरेका छन् । संघतर्फका ३११  र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका हुन् ।


३ चैत २०७९, शुक्रवार १५:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु