punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली कञ्चनपुरमा आज सार्वजनिक बिदा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ ।

राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले आज बिदा दिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराइको छ ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि सरकारले आज बिदा दिने गरी मिति संशोधन गरिएको हो।


३० फागुन २०७९, मंगलवार ०७:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु