punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सामूहिक कुटपिटबाट एक जनाको ज्यान गयो

Chaupati
safha napa

रौतहटको राजदेवी नगरपालिका-१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट मृत्यु भएको छ।

होलीको दिन बुधबार स्थानीय गणेश यादवसहितका तीनजनाको समूहको कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु भएपछि खबर पाएको प्रहरीले शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाएको छ।

कुटपिटमा संलग्न भएकाहरु फरार भएका छन्। घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिए पछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


२७ फागुन २०७९, शनिवार १०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु