punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्ट्रेलियाबाट समीक्षाको भावुक स्टाटस– जिन्दगीको खेललाई नकार्न कहाँ सकिन्छ र!

Chaupati
safha napa

गायिका समीक्षा अधिकारी अहिले अस्ट्रेलियामा छिन्। केही दिनअघि मात्र अस्ट्रेलिया गएकी उनी त्यहाँ किन गइन् भन्ने चासो धेरैलाई छ। कतिपयले अब उनी गायन क्षेत्रबाट पलायन भएको अनुमान पनि गरिरहेका छन्। तर यसबारे समीक्षाले अहिलेसम्म केही बताएकी छैनन्।

यसैबीच उनले अस्ट्रेलियाबाट एउटा भावुक स्टाटस लेखेकी छन्। आफू अस्ट्रेलिया यात्रामा रहेको र कमेरो इभेन्टस अस्ट्रेलियाद्वारा आयोजित ‘रकडेल होली मेला’ मा सहभागी हुन लागेको जानकारी दिएकी छन्।

‘जिन्दगीको खेललाई सजिलै नकार्न कहाँ सकिन्छ र तर पनि दुःख अनि सुखलाई आत्मसात् गर्दै अस्ट्रेलियाको यात्रामा छु’, समीक्षाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमेरो इभेन्टस अस्ट्रेलियाद्वारा आयोजित रकडेल होली मेला २०२३ मा हजुरहरूसँगै होली मनाउनको लागि म पनि आउँदै छु, अनि हजुरहरू पनि आउनु है त’

सानै उमेरमा गायनमा लोकप्रिय समीक्षा केही समययता तनावको जिन्दगी बाँचिरहेकी छन्


२६ फागुन २०७९, शुक्रवार २०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु