punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री सुदूरपश्चिम जानुअघि त्यहाँका सरोकारवालासँग छलफल

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम जानुअघि त्यहाँका सरोकारवालासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए

यस सम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने तयारी गरेका छन् ।


२९ माघ २०७९, आइतवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु