punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा फरार व्यक्ति खोज्न जाँदा प्रहरीले पेस्तोल र गोली फेला पा¥यो

Chaupati
safha napa

कैलाली । कैलालीमा प्रहरीले फरार व्यक्ति खोज्न जाँदा पेस्तोल र गोली फेला पारेको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका ११ मा इलाका प्रहरी कार्यालय सुखड र प्रदेश प्रहरीको आईआरटी बाट खटिएको प्रहरी टोलीले विजय कठरियाको घरबाट पेस्तोल र गोली बरामद गरेको हो । प्रहरी चौधरीलाई पक्राउ गर्न उनको घर सम्म पुगेको थियो ।

बन मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषि भएर फरार भएका चौधरी अहिले सम्म पक्राउ परेका छैनन् । बरु उनकै घरबाट प्रहरीले पेस्तोल र गोली भने बरामद गरेको छ।

यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


२८ माघ २०७९, शनिवार २०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु