punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा प्रदेशसभा बैठक भोली १ बजे सम्मका लागि स्थगित, मुख्यमन्त्री रावलको विश्वासको मतबारे अन्यौल

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको छ ।

बैठक भोलि  दिउँसो १ बजे पुन: बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ ।


२५ माघ २०७९, बुधवार १२:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु