punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

Chaupati
safha napa

बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ गोठ्खोलाकि धर्मादेवी खत्रीको मृत्यु भएको हो ।

खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


२३ माघ २०७९, सोमवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु