punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको जीवन ज्योती छात्रावासलाई एड्सनको सहयोग

Chaupati
safha napa

धनगढी: धनगढीको पन्चोदय माध्यमिक विद्यालयस्थित जीवन ज्योती छात्रावासलाई एड्सनले सहयोग गरेको छ। शुक्रवार एड्सनले गरेको सहयोग सामग्री रोट्र्याक्ट क्लब अफ धनगढीले छात्रावासलाई हस्तान्तरण गरेको थियो।

रोट्र्याक्टका अध्यक्ष जनकराज भट्टका अनुसार अड्सनले दृष्टिविहीन बालबालिकाका लागि प्रदान गरेको खेल तथा खेलौनाका सामग्री हस्तान्तरण गरिएको हो।

ती विद्यार्थी बालबालिकालाई सिकाई सहजताका लागि सामाग्रीहरु प्रदान गरिएको उनले बताए। त्यहाँ १७ जना दृष्टिविहीन विद्यार्थी छन्।

रोट्र्याक्टले विगत ८ वर्षदेखि धनगढीमा सामाजिक कार्यहरु गर्दै आएको छ।


१३ माघ २०७९, शुक्रवार २०:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु