punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको प्रमुख जिल्ला अधिकारी थापाको सरुवा, कटेल आउँदै

Chaupati
safha napa

कैलालीको प्रमुख जिल्ला अधिकारीका किरण थापाको सरुवा भएको छ । उनको स्थानमा युवराज कटेल आउने भएका छन् ।

शुक्रवार उपप्रधान तथा गृहमन्त्री स्तरको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको सरुवा भएको छ ।

सोही अनुरूप थापाको नुवाकोट सरुवा भएको र जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत कटेल कैलाली आउन लागेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।


७ माघ २०७९, शनिवार ०६:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु