punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवैध लागूऔषधसहित एक जना पक्राउ

Chaupati
safha napa

सर्लाहीमाको बागमती नगरपालिका–४ डाबरी टोलबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (आइतबार) अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय वीर बहादुर डिमडुङ रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।


२ माघ २०७९, सोमवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु