punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिलासँग ब्ल्याकमेल गर्ने भट्ट धनगढीबाट पक्राउ

Chaupati
safha napa

सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट पक्राउ परेका छन्। महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका भट्टलाई कैलाली प्रहरीले धनगढीबाट पक्राउ गरेको हो।

उनी पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रुपमै विभिन्न अपराधमा गर्दै आएको आरोप छ।

अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौ महिलाहरुलाई ठगी गर्दै आएको आरोप छ। महिलाहरुलाई आर्थिक प्रलोभवनमा पारेर नटवरलाले संगठित रुपमै ठगी धन्दा चलाइरहेका प्रहरीले बताएको छ।


२१ पुस २०७९, बिहीवार १४:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु