हामी पनि माननीय ! (फोटो फिचर)
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सबै भन्दा पहिले प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएपछि रावलले अन्य ५२ जना प्रदेश सभा सदस्यलाई शपथ गराएका थिए ।
शपथ गर्न आउनेहरू आफ्नो भेसभुसामा आएका थिए ।उनीहरु उत्साहित थिए ।
तस्बिरमा हेर्नुहोस्












१५ पुस २०७९, शुक्रवार १४:५७ बजे प्रकाशित































