punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभा : प्रथम अधिवेशन १८ गते

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन १८ गते आह्वान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै पुष १८ गते प्रदेश सभा बैठक आह्वान गरेको हो ।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमवार दिनको १ बजे देखि शुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरीएको छ ।प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले संचालन गर्नेछन् ।


१५ पुस २०७९, शुक्रवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु