सुखड बजारमा चल्यो डोजर (फोटो फिचर)

कैलालीको घोडाघोडी नगरपालिका १ सुखड बजारमा अनधिकृत संरचना माथि नगरपालिकाले डोजर चलाएको छ ।
पटक पटक सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउन ताकेता गर्दा पनि स्वयमले संरचना नहटाएपछि नगरपालिकाले डोजर लगाएको हो। घोडाघोडी नगरपालिकाले हिजोबाट आफ्नो क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ।
तस्बिरमा हेर्नुहोस्








१४ पुस २०७९, बिहीवार १७:५५ बजे प्रकाशित