punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन ४ सयले बढ्दा चाँदीमा १० रूपैयाँको वृद्धि

Chaupati
safha napa

बुधबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढ्दा चाँदीको मूल्यमा १० रूपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार १ लाख ७ सय रूपैयाँ तोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार १ सय रूपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य मंगलबार १ लाख २ सय हुँदा बुधबार तोलको १ लाख ६ सय रूपैयाँ कायम भएको छ।

चाँदीमा पनि १० रूपैयाँ वृद्धि भएर तोलाको १ हजार ४ सय रूपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलाको १ हजार ३९० रूपैयाँ प्रतितोला कारोबार भएको थियो।


१३ पुस २०७९, बुधवार १२:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु