punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Chaupati
safha napa

रौतहटको गुजरा नगरपालिका–९, अमतवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

मोटरसाइकल चालक गुजरा–१, मनहर्वाका ३२ वर्षीय तुफानी माझीको मृत्यु भएको हो । उनको उपचारका क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार २० वर्षीय सजकि माझी पनि घाइते भएका छन् । उनको चन्द्रपुर अस्पतालमै उपचार भइरहेको छ ।

गए राति करिब साढे १ बजे तुफानीले चलाएको ना४०प ५०३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीचौकी सिमराभवानीपुरले जनाएको छ ।


८ पुस २०७९, शुक्रवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु