punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भरुवा बन्दुकसहित एकजना पक्राउ

Chaupati
safha napa

ताप्लेजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । शनिबार बिहान प्रहरीले फक्तालुङ गाउँपालिका–५, ओइतुङका ४० वर्षीय कुमार लिम्बूलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

लिम्बूले सामान्य वादविवाद र झै–झगडामा भरुवा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


२५ मंसिर २०७९, आइतवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु