punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

Chaupati
safha napa

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।बिहीबार घोराही उपमहानगरपालिका १६ धाईरीखुट्टेमा भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक घोराही -१८ का २८ वर्षीय छवि बि।क। र पछाडि सवार ३० वर्षीय वसन्त बि.क. रहेका प्रहरीले जनाएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।


२३ मंसिर २०७९, शुक्रवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु