punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बसको ठक्करबाट बालकको मृत्यु

Chaupati
safha napa

रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मझुवामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानी रहेका छन्। गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

लु १ क १५७९ नम्बरको बसले आज बिहान सवा १० बजे बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको हो। बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ।


१८ मंसिर २०७९, आइतवार १४:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु