punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुर २ को प्रदेशसभामा कांग्रेसका थापा विजयी

Chaupati
safha napa
कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका  बहादुर सिंह थापा विजयी भएका छन्।
एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै थापा विजयी भएका हुन् ।
थापाले १० हजार ६६८ मत प्राप्त गर्दा रानाले  ८ हजार ९४२ मत पाएका थिए । प्रदेशसभा १ मा पनि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादीका ओमविक्रम भाट ९सरल० विजयी भइसकेका छन्। प्रतिनिधि सभा तर्फ पनि कांग्रेसका एनपी साउदले अग्रता बनाइरहेका छन् । यहाँ एमालेबाट नरबहादुर धामी उम्मेदवार छन् ।

७ मंसिर २०७९, बुधवार १६:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु