punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपालले गरे मतदान

Chaupati
safha napa

माजवादीका अध्यक्ष माधवकुमार नेपालले गौरस्थित वडा नम्बर ४ मा पर्ने कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेका छन् । नेपालले यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दिएका थिए ।

नेपालले सुरुमै मतदान गरेका छन । मतदानपछि नेपालले जनताहरु मतदान गर्न उत्साहित भएको बतए । उनको क्षेत्रमा कूल १ लाख २ हजार ४३६ मतदाता छन् । जिल्लाभरि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । रौतहटमा २७६ मतदानस्थल र ५२३ मतदान केन्द्र रहेका छन् ।

प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ १४० उम्मेदवार चुनावी मैदानमा छन् ।


४ मंसिर २०७९, आइतवार ११:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु