punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

Chaupati
safha napa

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर अन्दाजी २८ वर्षीया सरस्वती धामी बोहराको भीरबाट लडेर मृत्यु भएको हो।

सिगास गाउँपालिका- ८ लुपुँड घर भएकी सरस्वतीको घर नजिकैको खर फागलमा खर काट्ने क्रममा शनिबार दिउँसो लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ।


२६ कात्तिक २०७९, शनिवार १८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु