punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा विद्युत अवरुद्ध हुने

Chaupati
safha napa

धनगढीमा विद्युत अवरुद्ध हुने भएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

उक्त समयमा लाइन विस्तार गरिने भएकाले धनगढीभर विद्युत सेवा प्रभावित हुने धनगढी विद्युत वितरण केन्द्रले जनाएको छ । लाइन विस्तारको काम सकिएपछि पुनः सेवा सुचारु हुने छ ।


२६ कात्तिक २०७९, शनिवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु