punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ बढ्यो

Chaupati
safha napa

सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मुल्य तोलामा ९४ हजार ५ सय रुपैयाँले कारोबार हुने गरि तोकिएको छ । शुक्रवारको मुल्य भन्दा १ हजार ४ सय रुपैयाँले बढेको छ। सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।


२० कात्तिक २०७९, आइतवार ११:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु