punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

Chaupati
safha napa

काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ । बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरुलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले बतायो ।

बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।


१९ कात्तिक २०७९, शनिवार २०:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु