punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मधेसमा आज पनि बिदा

Chaupati
safha napa

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले छठ पर्वको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको हो ।

संघीय सरकारले हिजोमात्र छठको बिदा दिएको थियो । मधेस सरकारले प्रदेशमा एक दिन बिदा थप गरेको हो ।

छठको अन्तिम दिन आज बिहान उदाउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूल, विभिन्न परिकारसहित अर्घ्य अर्पण गरी बिदाई गरिएको छ ।


१४ कात्तिक २०७९, सोमवार ०९:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु