punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

म्याक्स टाइगर खाँदा पत्रकार सिहँले पाए दश हजार

Chaupati
safha napa

धनगढीका पत्रकार बिर बहादुर सिहँले एग्रो थाइफुड म्याक्स टाइगरको दसैँ बम्पर उपहारबाट दश हजार प्राप्त गरेका छन् । कम्पनीले धनगढीमा पत्रकार सम्मेलनमार्फत करिब १० जनाको समूहबाट छ रेडियो पश्चिम टुडेमा कार्यरत पत्रकार सिहँ विजेता बनेका हुन् ।

पत्रकार सिहँले नगद दश हजारको कुपन प्राप्त गरेका हुन् । म्याक्स टाइगर स्वादमा नेपालकै सबै भन्दा राम्रो भएर बजार ल्याउँदा सबैले मन पराएको प्रदेश मेनेजर दाहालले बताए ।

दसैँ तिहारको अवसरमा कम्पनीले चिसो डोज अफर मार्फत विभिन्न उपहारहरू समेत ल्याएकोले सबै म्याक्स टाइगर खाँदा विभिन्न उपहार जित्न सकिने कम्पनीको भनाई छ ।

अहिले सो बम्पर उपहारमा दश हजार देखि,एक लाखसम्म नगद ,फ्रिज, कार लगायतका उपहार जित्न सकिनेछ । यो अवसर देशभरि नै लागु रहेकोले सबैलाई खाएर विजेता बनेर थुप्रै उपहार जित्न समेत प्रदेश मेनेजर दाहालले आग्रह गरे ।


३१ असोज २०७९, सोमवार २०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु