punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, उम्मदेवारको चिह्नमात्र रहने

Chaupati
safha napa

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ ९प्रत्यक्षतर्फ०को मतपत्र छपाई सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मदेवारको मात्र चिह्न रहनेछ ।

निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् ।

बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रको छपाइमा जुटेको हो ।

समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको पनि आयोगले जनाएको छ ।


२७ असोज २०७९, बिहीवार १७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु