punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हुम्लामा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु, ५ जना घाइते

Chaupati
safha napa

पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी बिक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता बिक, ७ वर्षीया बसन्त बिक छन् ।

५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।


२४ असोज २०७९, सोमवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु