punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सुनको मूल्य बढ्यो

Chaupati
safha napa

नेपाली बजारमा आज सुनको मूल्य बढेर कारोबार भइरहेको छ। आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन तोलाको ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।


१२ असोज २०७९, बुधवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु