punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको गोदावरी मसानघाटमा घाँटी छेदन गरेको अवस्थाको मानव कंकाल फेला

Chaupati
safha napa

कैलालीको गोदावरी मसानघाटमा जलाएको अवस्थामा घाँटी छेदन गरेको अवस्थाको मानव कंकाल भेटिएको छ ।
अत्तरियाका स्थानीयले गोदावरी आर्यघाटमा बुधबार टाउको र घाँटी बाहेकको शरीर नभएको अवस्थाको मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पुर्ण रुपमा नजलाएको अबस्थामा दाह्री र कपाल सहित देखिने घाटी रेटेको जस्तो देखिने गरी शवको अवशेष रहेको प्रहरीले जनाएको छ ।

उक्त कंकाल कसको हो ? भन्ने कुरा नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No description available.


२९ भदौ २०७९, बुधवार २२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु