punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेखा र रबीको पहिलो सहकार्य ‘लैजा जोबन’गीत सार्वजनिक (भिडियोसहित)

Chaupati
safha napa

नेपाल आइडलका बिजेता रबि ओड र चर्चित गायिका रेखा जोशीको आवाजमा रहेको गीत “लैजा जोबन” सार्वजनिक भएको छ। अबिनाश थापाको शब्द भएको गीत “लैजा जोबन”मा भिम बिसीको संगीत रहेको छ ।

ए प्लस स्टुडियोमा रेकर्ड भएको उक्त गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन भने नरेश बिबिसीले मिक्सीङ मास्टरिङ गरेका छन् । “लैजा जोबन”को भिडियो निर्देशन नरेन भट्टराईले गरेका छन । केशब बिश्वकर्माले छयाँकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका छन् ।

उक्त भिडियोमा गायकर गायिका आफै फिचर्ड छन भने दिया चहार, जिगर ओड,सुनिल बिसी र दिपिका राना मगरको अभिनय रहेको छ । देउडा भाकामा बनेको उक्त गीत रेखा जोशी र रबि ओड को पहिलो सहकार्य हो । बिहिबार साँझ रबि ओड युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।


२४ भदौ २०७९, शुक्रवार १०:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु