punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेलायतकी महारानी एलिजावेथकाे निधन

Chaupati
safha napa

काठमाडौँ — बेलायतकी ९६ वर्षिया महारानी एलिजाबेथ द्वितीयको आज निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।

९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय उनको अधिकांश समय बालमोरल दरबारमा बित्ने गरेको थियो । बेलायती महारानीले सन् १९६१/१९८६ मा गरी दुईपटक नेपालको राजकीय भ्रमण गरेकी थिइन्।


२४ भदौ २०७९, शुक्रवार ०८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु