punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फिफाबाट भारतको फुटबल महासंघ निलम्बित

Chaupati
safha napa

फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ । साथै आगामी अक्टुबर महिनामा भारतले आयोजना गर्ने भनिएको अन्डर–१७ महिला विश्वकपको अधिकार पनि रद्ध गरेको छ ।

भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।तेस्रो पक्षको हस्तक्षेप भएपछि फिफाले यही अगष्ट महिनाको सुरुमै निलम्बनको चेतावनी दिएको थियो ।


३१ साउन २०७९, मंगलवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु