punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वेवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक बरामद

Chaupati
safha napa

प्रहरीले वेवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक बरामद गरेको छ। सिस्ने गाउँपालिका ६ स्थित खोपीचारको ओरालबोट जंगलमा वेवारिसे अवस्थामा रहेको ३ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


२९ साउन २०७९, आइतवार २१:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु