punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा करेन्ट लागेर घाईते भएका रावलको मृत्यु

Chaupati
safha napa

बाजुराको बुढिगंगा नगरपालिकामा करेन्ट लागेर घाईते भएका भक्त रावलको मृत्यु भएको छ । बडिमालिका नगरपालिका वडा नम्बर ८ का भक्त रावल नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण शाखामा कार्यरत कर्मचारी हुन् ।

उनको अबस्था गम्भिर रहेको थियो । प्रहरीका अनुसार उपचारका लागि बयालपाटा अस्पताल लगिएको थियो ।

बयलपाटा अस्पतालले रिफर गरेको थियो । नेपालगञ्ज लिदै गर्दा बयलपाटा अस्पताल बाट १२ किलोमिटर टाढा मृत्यु भएको हो । नेपाल बिद्युत प्राधिकरणको लाईन चेक गर्ने क्रममा उनि पोलमा चढेको बेला करेन्ट लागेको थियो ।


२७ साउन २०७९, शुक्रवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु