punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, दुई जनाको मृत्यु

Chaupati
safha napa

देशभर गत २४ घण्टामा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ ।

६ हजार ३ सयको परीक्षण गर्दा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको ।

पछिल्लो २४ घण्टामा ४ सय ३८ जना निको भएर डिस्चार्ज भएका छन् ।


२४ साउन २०७९, मंगलवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु