punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा थपिए एक हजार ३ सय मतदाता

Chaupati
safha napa

बाजुरामा स्थानीय तहको निर्वाचनपछि एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा यो संख्या बढेको कार्यालयले जानकारी दिएको छ।

फोटोसहितको मतदाता नामावली जिल्ला बाहिरका १३ जनाले पनि बाजुराबाट नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले बताए। नयाँ थपिएसँगै जिल्लामा ८८ हजार दुई सय १४ मतदाता सङ्ख्या पुगेको छ।

 


२४ साउन २०७९, मंगलवार १६:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु