punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका ट्राफिक प्रमुख सिंहसहित ३ प्रहरी पुरस्कृत

Chaupati
safha napa

कैलालीमा कार्यरत तीन ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कार्यालय मातहतका ट्राफिक प्रहरीहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंह, अस्थाई ट्राफिक पोष्ट त्रिनगरमा कार्यरत प्रहरी नायब निरीक्षक सावन सिंह क्षेत्री भाट र प्रदेश ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश धामी रहेका छन्।

जेठ महिनामा उत्कृष्ट कार्य गरेकोले उनीहरुलाई पुरस्कृत गरिएको प्रदेश ट्राफिकले जनाएको छ।


४ असार २०७९, शनिवार १९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु