punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

८१ पत्रकारको सदस्यता खारेज

Chaupati
safha napa

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले पदभार ग्रहण गरेका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ ग्रहण गरिसकेपछि उनी महानगरपालिकाको कार्यालय पुगेर पदभार गरेका हुन्।

त्यसक्रममा साहले काठमाडौंको मुख्य समस्या रहेको फोहोर व्यवस्थापन नभएसम्म खादा र माला नलगाउने पनि बताएका छन्।

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म अन्तर्वार्ता पनि दिन्न, उनले भने, हामीले फ्याँकेको फोहोरका कारण सिसडोलबासीहरु क्यान्सरपीडित र छालाको रोगी भएका छन्। उनीहरुले स्वच्छ हावा र स्वच्छ पानी नभएसम्म म खादा र माला पनि लगाउँदिनँ।


१६ जेठ २०७९, सोमवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु