punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा सर्पको टोकाइबाट एक बालकको मृत्यु

Chaupati
safha napa

दार्चुलामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।  महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले  हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ


२७ वैशाख २०७९, मंगलवार १६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु