punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-४ का रामशिखर झालाका २२ वर्षीय नरेश बुढाको माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो ।

सोही ठाउँको बेत्नी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा हिजो नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


१७ वैशाख २०७९, शनिवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु