punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा गठबन्धनबाट मेयरमा वड र उपमेयरमा अधिकारीले गरे मनोनयन दर्ता

Chaupati
safha napa

सत्ता गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृपबहादुर वड र उपप्रमुखमा माओवादीकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएकी छन् ।

वड नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर हुन् । यस्तै उप प्रमुखमा उम्मेदवारी दिएकी अधिकारी ०७४ सालको निर्वाचनमा उपप्रमुख पदमा पराजित भएकी थिइन् ।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर दुबैजनाले आज मनोनयन दर्ता गरेका हुन् ।


१२ वैशाख २०७९, सोमवार १६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु