punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा एक युवक मृत फेला

Chaupati
safha napa

कैलालीको धनगढी उपमहागरपालिका वडा नम्बर –६ जालीमा आज बिहान ३२ बर्षीय युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक डिएसपी बेद प्रकाश जोशीका अनुसार धनगढी उपमहागरपालिका २ सन्तोषी टोल घर भएका मनोज जोशी मृत फेला परेका हुन् ।

डिएसपी जोशीका अनुसार घटना स्थलमा उनले नै प्रयोग गरेको मोटर साईकल पनि भेटीएकोे छ । ‘शरिरमा बाहीर देखिने कुनै चोटपटक छैन डिएसपी जोशीले भने,’ ओभर डजका कारण मृत्यु भएको हुन सक्छ । ’ प्रारम्भीक अनुसन्धानमा मृतक युवक लागुऔषध प्रयोगकर्ता रहेको  देखिएको छ ।  शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


८ वैशाख २०७९, बिहीवार १०:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु