निर्वाचन आयोगले तोक्यो देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।
आइतबार (आज) अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो ।
आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।




















१३ चैत २०७८, आइतवार ०८:५७ बजे प्रकाशित































