punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको एक सामुदायिक वनमा महिला मृत फेला

Chaupati
safha napa

कैलालीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका- ६ बस्ने २८ वर्षीया निरु खत्री मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेदप्रकाश जोशीका अनुसार उनी लाली गुराँस सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

घट्नाबारे ढिलो गरी जानकारी आएका कारण शव घट्ना स्थलमै रहेको डिएसपी जोशीले बताए । प्रहरी घट्ना स्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।


११ चैत २०७८, शुक्रवार २१:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु