punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेसँग चुनावी तालमेल हुँदैन : महासचिव भुसाल

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा।वेदराम भुसाले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् । मंगलबार धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

एमाले सरकारमा हुँदा केपी शर्मा ओलीले संविधानलाई कुल्चीएर संसद विघटन गरी नेपाली जनतालाई अध्यारोमा धकेलेको तानाशाही शासन संविधान विपरीत काम गरी इतिहास कायम गरेको पार्टीसँग आफ्नो पार्टीले सहकार्य नगर्ने उनले बताए ।

ुएमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको छ,ुउनले भने,ुआगामी निर्वाचनमा आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए ।ु


८ चैत २०७८, मंगलवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु