punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा बस पल्टियो

Chaupati
safha napa

डोटीमा बस पल्टिएको छ। जिल्लाको बडिकेदार गाउँपालिका-१ अलाडी महोन्याल मन्दिर नजिकै बस पल्टिएको हो।

मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस पल्टिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बस डोटीको मा घाङ्गलबाट जोशिपुरका लागि हिडेको थियो। बसमा २२ जना यात्रु सवार थिए।

यस्तै दुर्घटनामा दुईजना घाइते भएको र अन्य यात्रुको अवस्था सामान्य रहेको बताइएको छ। घटनाको थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ।

 

 


७ चैत २०७८, सोमवार १४:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु